सिसा भित्रको कला हेर्न स्वदेशी र विदेशी (तस्बिरहरु)



काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा राखिएको सिसी कला प्रदर्शनीमा स्वदेशी तथा विदेशी कलाप्रेमीले रुचाएका छन् ।

सिसाका बोतलभित्र विभिन्न कलात्मक चित्रप्रति विदेशीहरुले विशेष चासो दिएका थिए ।

सिसी कला न्यूनतम पाँचसयदेखि ५० हजार रुपैंयाँसम्म विक्री हुने गरेको कलाकार विभूषण ताम्राकारले बताए ।

खेर गएका वस्तुहरूलाई सुन्दर रूप दिन सकिने उदाहरणका लागि सिसी कला सिर्जना गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १ : ०६ बजे