फोहोरका बिचमा बिष्णुमति र बल्खु सुकुम्बासी बस्तीहरु (तस्बिरहरु)



काठमाडौ । बिष्णुमति र बल्खु खोला किनारामा विगत लामो समयदेखि सुकुम्बासीहरु बसोबास गर्दै आइरहेका छन् ।

बिष्णुमति नदिकिनारमा फोहोरका डङ्गुर देख्न सकिन्छ । पछिल्लो समय फोहोरका डङ्गुरले यत्रतत्र दुर्गन्धमात्रै फैलाएका छैनन ।

तिनले सरुवा रोग समेत फैलाएका छन् ।

प्रकाशित मिति : माघ १३, २०८१ आइतबार  १० : २६ बजे