काठमाडौं । रसुवाको थुमन गाउँ तामाङ समुदायको बसोबास भएकोे र सांस्कृतिक रूपमा धनी गाउँ हो ।
चीनको तिब्बतसँग जोडिएको यस गाउँमा तामाङ समुदायको विशुद्ध मातृभाषा बोलिन्छ ।
यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हो।

माघ १५, २०८१ मंगलबार

प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार १० : १९ बजे