तोलामा १४ सय रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य १४ सय बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : माघ १६, २०८१ बुधबार  ११ : ५८ बजे