ड्रोनबाट यस्तो देखियो स्वयम्भुनाथ (तस्विरहरू)



काठमाडौं । स्वयम्भूनाथ पर्यटकहरूमाझ ‘मंकी टेम्पल’ भनेर पनि परिचित रहेको छ ।

धार्मिक हिसाबले यो ठाउँ जति महत्वपूर्ण छ, त्यति नै ऐतिहासिक महत्त्व समेत बोकेको छ ।

स्वयम्भूनाथ नेपालको सबैभन्दा पुरानो धार्मिक तीर्थस्थलहरुमध्ये एक हो ।

प्रकाशित मिति : माघ २०, २०८१ आइतबार  १० : २४ बजे