नल्लु गाउँ पृष्ठभुमीमा देखिएको गौरीशंकर र लाङटाङ हिम श्रृङखला (तस्बिरहरु)



काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं ४ नल्लु भन्ज्याङबाट उपत्यकाको दृश्य सुन्दर र मनोरम देख्न सकिन्छ ।

नल्लुको ताप्लेजुङबाट प्रतिमा ल्याएर स्थापना गरिएको पाथीभरा मन्दिर यही भन्ज्याङमा छ ।

हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेको यस मन्दिरमा दर्शन गर्नेको उत्तिकै भिड लाग्ने गरेको पाइन्छ ।

यस ठाउँमा हरियाली अग्ला पहाडहरु भयकाले प्राकृतिक हिसाबले सुन्दर र मनोरम दृश्यहरु देख्न सकिन्छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १० : ४० बजे