हेलिकप्टरबाट ल्याइयो बिरामी (तस्बिरहरु)



काठमाडौं । पोखराबाट इमरजेन्सिका बिरामी शहिद गङ्गालाल हृदय केन्द्र काठमाडौंमा ल्याइएको छ ।

मुग्लीन पोखरा सडक–खण्ड निर्माण भइरहेकाले यातायात आवतजावतमा घण्टौं लाग्ने भएपछि चर्को शुल्क तिरेर हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं आउने बिरामीको सङ्ख्या बढ्दो छ ।

प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार  १२ : ३४ बजे