काठमाडौं । यो चकचके बजार भालुबाङ प्यूठान र रोल्पा सडक खण्डमा पर्ने विशेष बजार हो ।
यो बजार माडि खोलाको किनारमा अवस्थित छ । माण्डवी गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार प्यूठान जिल्लामा र हाल लुम्बिनी प्रदेशमा पर्दछ ।
माण्डवी गाउँपालिका भौगोलिक हिसाबले ८२0४१’३०” देखि ८२0५०’३०” र पूर्व देशान्तरसम्म २७0५९’३०” देखि २८0६’३०” उत्तरी अक्षांश सम्म अवस्थित छ ।





















