एनपीएलः विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित



काठमाडौं, कात्तिक १० । नेपाल प्रिमियर लिग (.एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९।३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो।

प्रकाशित मिति : कार्तिक १०, २०८३ मंगलबार  ४ : २६ बजे