हिमपात पछिको माछापुच्छ्रे हिमाल (तस्बिरहरू)



काठमाडौं ।कास्कीको माछापुच्छ्रेसहित पोखरा आसपासको उच्च भेगमा हिमपात भएको छ।

उक्त क्षेत्रमा वर्षकै पहिलो हिमपात भएको हो।हिमपात भएपछि माछापुछ्रे हिउँले सेताम्य भएको छ।

प्रकाशित मिति : फाल्गुन ९, २०८१ शुक्रबार  १ : ३० बजे