सुशासन अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत



काठमाडौं । राष्ट्रिय सभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ पारित भएको छ ।

बिहीबारको बैठकबाट अध्यादेश बहुमतले स्वीकृत भएको हो ।अध्यादेशमाथि राखेको अस्वीकारको सूचना अस्वीकार भएपछि सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले स्वीकृतको प्रस्ताव राखेको थिए ।

यो अध्यादेश हिजो प्रतिनिधिसभाबाट पनि बहुमतले पारित गरेको थियो ।

प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार  ३ : १५ बजे