काठमाडौं । होली पर्वको रमाइलोपछि वसन्तपुर क्षेत्र फोहोर भएको थियो। रंग, प्लास्टिकजन्य वस्तुहरूले यस ऐतिहासिक स्थललाई अस्वच्छ बनाएको थियो।
स्थानीय बासिन्दा र सफाइ कर्मचारीहरूले मिलेर रंग, कागज र अन्य फोहोर सफा गरेका छन् ।














फाल्गुन ३०, २०८१ शुक्रबार
काठमाडौं । होली पर्वको रमाइलोपछि वसन्तपुर क्षेत्र फोहोर भएको थियो। रंग, प्लास्टिकजन्य वस्तुहरूले यस ऐतिहासिक स्थललाई अस्वच्छ बनाएको थियो।
स्थानीय बासिन्दा र सफाइ कर्मचारीहरूले मिलेर रंग, कागज र अन्य फोहोर सफा गरेका छन् ।














प्रकाशित मिति : फाल्गुन ३०, २०८१ शुक्रबार १० : १९ बजे