काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव देखिएको थियो, तर आज मौसम खुलेसँगै काठमाडौंले नयाँ रूप देखाउन थालेको छ।
आजको मौसम खुल्ला आकाश र शुद्ध हावासँग काठमाडौंले नयाँ उर्जा प्राप्त गरेको छ।
धूपका किरणहरूले शहरलाई झल्काएको छ।


















फाल्गुन ३०, २०८१ शुक्रबार
काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव देखिएको थियो, तर आज मौसम खुलेसँगै काठमाडौंले नयाँ रूप देखाउन थालेको छ।
आजको मौसम खुल्ला आकाश र शुद्ध हावासँग काठमाडौंले नयाँ उर्जा प्राप्त गरेको छ।
धूपका किरणहरूले शहरलाई झल्काएको छ।


















प्रकाशित मिति : फाल्गुन ३०, २०८१ शुक्रबार २ : ३१ बजे