काठमाडौं । वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ।
सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्।
पुराना पात झर्छन् र नयाँ फूलहरु फुल्छन्।
यसैगरी धोविखोला नदि किनारामा पनि ढकमक्क फूल फूलेका छन् ।

चैत्र ९, २०८१ आइतबार

प्रकाशित मिति : चैत्र ९, २०८१ आइतबार १० : १९ बजे