धोविखोला नदि किनारामा फूलेका फूल (तस्बिरहरु)



काठमाडौं । वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ।

सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्।

पुराना पात झर्छन् र नयाँ फूलहरु फुल्छन्।

यसैगरी धोविखोला नदि किनारामा पनि ढकमक्क फूल फूलेका छन् ।

प्रकाशित मिति : चैत्र ९, २०८१ आइतबार  १० : १९ बजे