हिमपात पछिको क्यन्जिन, लामटाङ क्षेत्र (तस्बिरहरू)



काठमाडौं । क्यन्जिन, लामटाङ क्षेत्र- जहाँ हिमपातले प्राकृतिक सौन्दर्यलाई अझ आकर्षक बनाएको छ।

पछिल्लो केही दिनको हिमपातले यहाँको वातावरणमा परिवर्तन ल्याएको छ।

हरियो मैदानहरू र वसन्तको रंगले ढाकिएका पहाडहरू अहिले सेतो बर्फले ढाकिएका छन्, जसले यहाँको दृश्यलाई एक नयाँ रूप दिएको छ।

प्रकाशित मिति : चैत्र १०, २०८१ सोमबार  १ : ५१ बजे