काठमाडौं । आजदेखि एसईई समाप्त भएको छ । २०८१ चैत ७ गतेबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा एसईई शुक्रबार समाप्त भएको छ । आज अन्तिम दिन ऐच्छिक द्वितियसँगै एसईई परीक्षा सकिएको हो । प्रकाशित मिति : चैत्र १४, २०८१ शुक्रबार १२ : १७ बजे