पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा सकियो, बछलेश्वरी जात्रा प्रारम्भ (तस्बिरहरु)



काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा मनाइने ऐतिहासिक एवं पुरातात्त्विक जात्रा बज्रेश्वरीको समापन भएको छ ।

बज्रेश्वरीको जात्रा समापन गरि बछलेश्वरी जात्रा प्रारम्भ गरिएको हो ।

चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ ।

प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार  १ : २८ बजे