काठमाडौं । गायक बिनोद बिक्रम राईको स्वरमा नँया गित ‘इलाम बजार’ भिडियोसहित सार्बजनिक भएको छ ।
जुना खालिङ राइ अफिसियल युट्युब च्यानलबाट गित सार्बजनिक गरिएको हो
गणेश श्रेष्ठले लेखेको गितलाई जुना खालिङले संगीतबद्द गरेकी हुन ।
गितमा रघु कार्किको संगीत संयोजन रहेको छ ।
पुर्बेली लोक लयमा आधारित गितको भिडियोमा संगीतकार खालिङ र जिम्बे राइको अभिनय देख्न सकिन्छ ।
गितको भिडियोमा इलामकै रमणिय दृष्यहरु कैद गरिएको छ ।