देउवासँगको भेटवार्तापछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार  १ : ५९ बजे