काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित अर्थमन्त्रालयमा बैठक सुरु भएको हो ।
बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने तयारी गरेको छ ।
चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ।
जेष्ठ ६, २०८२ मंगलबार

प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार ४ : ५३ बजे