काठमाडौँ । आगामी वर्षको बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ। संघीय सदनबाट आज आर्थिक वर्ष २०८२/०८३ को बजेट आउँदैछ । सदन साँझ ५ बजे बोलाईएको छ प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार ३ : १३ बजे