धादिङको देउराली डाँडाँका मनोरम दृश्य (तस्बिरहरु)



काठमाडौं । धादिङ जिल्ला पहाडी भेगले भरिपूर्ण जिल्ला हो ।

यसको पूर्वमा काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा रसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा चितवन र मकवानपुर जिल्लाको सिमानाबाट जोडिएको छ ।

यस जिल्लामा लेक, बेंसी, नदीनाला, टार र फाँटहरू रहेका छन्।

तस्विर : टार्जन लिम्बु \नेपाल न्यूज बैंक 

प्रकाशित मिति : जेष्ठ १८, २०८२ आइतबार  १० : ४४ बजे