काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
त्यस अगाडि दलहरू सदनको अवरोधको विषयमा आन्तरिक छलफलमा जुटेका हुन् ।
जेष्ठ २१, २०८२ बुधबार
काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
त्यस अगाडि दलहरू सदनको अवरोधको विषयमा आन्तरिक छलफलमा जुटेका हुन् ।
प्रकाशित मिति : जेष्ठ २१, २०८२ बुधबार १ : ०३ बजे