हरिप्रसादले कोरेका चित्रहरु आर्ट काउन्सिलमा (तस्बिरहरु)



काठमाडौं । नेपाल सम्पदा सङ्घको आयोजनामा जेठ ९ गतेदेखि सञ्चालित फोटो प्रदर्शनीको काठमाडौंस्थित बबरमहलमा जारी छ ।

काठमाडौं उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर चित्रकार हरिप्रसाद शर्माले कोरेका चित्रहरु उक्त प्रदर्शनीमा राखिएको हो ।

प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार  २ : ३४ बजे