जथाभावी सडक भत्काउँदा दुर्घटनाको जोखिम बढ्दै (तस्बिरहरु)



काठमाडौं । मिनभवन तिनकुने सडकखण्डको मुख्य बाटो नै भत्काए पछि सडक दुर्घटनाको जोखिम बढिरहेको छ ।

राजधानिको केन्द्र मानिने बानेश्वरस्थित मिनभवन र तीनकुनेको मुख्य सडकमा अहिले माटोका ढिस्कोहरु छन् जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढिरहेको छ ।

तस्विर: नेपाल न्यूज बैंक

प्रकाशित मिति : जेष्ठ २५, २०८२ आइतबार  १० : १३ बजे