काठमाडौं । ललितपुरको ग्वार्कोमा बनिरहेको फ्लाइओभरमा धमाधम काम भइरहेको छ ।
निर्माण टोलीले दैनिकरूपमा काम अघि बढाउँदै गएको संरचनालाई छिट्टै सम्पन्न गर्ने लक्ष्य राखेको छ।
ड्रोन भिडियोमा प्रगतिको स्पष्ट झलक देखिन्छ।

जेष्ठ २६, २०८२ सोमबार

प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार १ : १९ बजे