बानेश्वरमा निर्माणाधीन मौलिक यात्रु प्रतीक्षालय (तस्बिरहरु)



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने काम धमाधम गरिरहेको छ ।

यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा पुराना शैलीमा निर्माण हुने यात्रु प्रतीक्षालयले मौलिकपनको झल्को दिदैँछ ।

फल्चाको प्राचीनकालदेखि नेवा संस्कृतिमा आफ्नै महत्व छ ।

तस्विर : बिजेन अमात्य /नेपाल न्यूज बैंक 

प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार  १२ : ४८ बजे