आकाशबाट देखिएको नागार्जुन, गोलढुङगा र बालाजु क्षेत्र (तस्बिरहरु)



काठमाडौं । काठमाडौंको उत्तरी भेगमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको काखमा अवस्थित यस तारकेश्वर नगरपालिका, नार्गाजुन नगरपालिका र बालाजु क्षेत्र आजभोली हरियाली र सुन्दर देखिन्छन् ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा महत्व राख्‍ने महत्‍वपुर्ण स्थलहरू रहेका यस क्षेत्रको विकास तिब्ररुपले भईरहेको छ ।

तस्विर : टार्जन लिम्बु / नेपाल न्यूज बैंक 

प्रकाशित मिति : असार २, २०८२ सोमबार  १० : २५ बजे