यस्तो देखियो उद्घाटनको तयारीमा रहेको ग्वार्को फ्लाइओभर (तस्बिरहरु)



काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ ।

यही असार ६ गते उद्घाटन गरिने भनिएको यो फ्लाइओभरको मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : असार ३, २०८२ मंगलबार  १० : ३४ बजे