नाउपाद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज (मंगलबार) बसेको प्रदेश सभाको बैठकमा नाउपाकी समानुपातिक सांसद उर्मिला देवी सिंहले सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी गराईन् ।

प्रकाशित मिति : असार २४, २०८२ मंगलबार  ३ : ३८ बजे