काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको २०८२/०८३ बजेट ल्याउने नगरसभा सुरु भएको छ ।
दिउँसो दुई बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो ।
शुक्रबार बसेको कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।
असार २९, २०८२ आईतबार

प्रकाशित मिति : असार २९, २०८२ आईतबार ३ : १७ बजे