मन्त्रिपरिषद् बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्य मूल्याकंनबारे छानबिन गर्न समिति गठन गरेको छ।
छानबिन समिति बनेसँगै ओझाको पद निलम्बनमा परेको छ।
पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनेको एक मन्त्रीले जानकारी दिए।









