राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त



काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेबारीबाट पदमुक्त गरेका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार मनोनीत उपाध्यक्ष गिरीलाई पदमुक्त गरेका हुन्।

प्रकाशित मिति : श्रावण २, २०८२ शुक्रबार  ४ : ५८ बजे