राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिलाई भेट्न आज प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।

प्रकाशित मिति : श्रावण २५, २०८२ आईतबार  १० : ५३ बजे