राष्ट्रिय सभामा प्रधानमन्त्रीले समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्दै



काठमाडौँ। राष्ट्रिय सभाको बैठक आज बिहान बजे बस्दैछ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्नेछन्।

प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार  ९ : ५४ बजे