सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसासायी महासंघका अनूसार सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो ।

आज सुन प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ बढेर दुई हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ९, २०८२ सोमबार  १२ : २२ बजे