काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूरु भएको छ ।
बैठक नयाँबानेश्वरस्थित संस्द भवनमा सूरु भएको हो ।
आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि ‘शनिबार’बाट गर्ने चीन भ्रमणको जानकारी सदनलाई दिन लागेका हुन्।









