संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडालाई अघि सार्ने कांग्रेसको तयारी



काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको गडबडीको नैतिक जिम्मेवारी लिएर सभापतिबाट राजीनामा दिएका रामहरि खतिवडालाई फेरि कांग्रेसले सुशासन समितिको सभापति बनाउने तयारी गरेको छ।

यसअघि ईश्वरी न्यौपाने उक्त समितिको सभापति थिईन् ।

उनी सो समितिबाट राजीनामा दिएर राज्यव्यवस्था तथा सुशासन समिति सभापति बनिसकेकी छन् ।

शुक्रबार निर्वाचनको मिति तोकिएको सभापतिका लागि आज दिउँसो २ देखि ४ बजेसम्म उमेदवारी मनोनयनको कार्यसूची छ ।

प्रकाशित मिति : भाद्र १९, २०८२ बिहीबार  १ : ०५ बजे