चर्चित युवालेखक प्रेमकृष्ण श्रेष्ठको अग्रेजी कथा संग्रह “A girl living in a rented house” प्रकाशित हुने भएको छ ।
एघार वटा कथा रहेको संग्रहको उदेश्य नेपाली साहित्यलाई विश्व बजारमा विस्तार गर्नु रहेको छ ।
हजारौं हजार प्रकाशित लेखका सर्जकको यो अंग्रेजीमा पहिलो पुस्तक हो ।
नेपाली, हिन्दी, अंग्रेजी, नेवारी र बंगालीमा पनि कलम चलाउनु हुने श्रेष्ठ नेपाली साहित्यको चिरपरिचित नाम हो ।














