जेनजी आन्दोलनको माग सम्बोधन गर्न आमरण अनसन (तस्बिरहरु)



काठमाडौं । जेनजी आन्दोलनको माग सम्बोधनको लागि चार दिनेदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका यादव सिंहको स्वास्थ्य अवस्था खस्किदै गएको छ ।

उनले जेन–जी आन्दोलनको सहिद परिवार र घाइतेहरुको माग तत्काल सम्बोधन गर र जेन–जी आन्दोलनलाई कु–शासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्न माग राखेका छन् ।

प्रकाशित मिति : कार्तिक २८, २०८२ शुक्रबार  १२ : ५५ बजे