सामसङ नेपालको ‘वार्म हुइन्टर अफर’ सार्वजनिक,वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक बचत



काठमाडौं । सामसङ नेपालले यस जाडो महिनालाई झन् सहज र आरामदायक बनाउनका लागी Warm Winter Offerको घोषणा गरेको छ।

यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ।

अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।

ग्राहकहरूले 7KG देखि 12 KGसम्मकाAI Ecobubble Washer Dryer, Front Load, FATL र SATL वाशिङ मेसिनहरूमा अधिकतम २३% इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन्। त्यसैगरी, Single-door, Double-door र Side-by-Side Samsung Refrigerators मा अधिकतम17% क्यासब्याक उपलब्ध छ।

सामसङ वाशिंग मेशिन र रेफ्रिजरेटरले DIT मोटरमा २० वर्षको वारेन्टी मार्फत दीर्घायु सुनिश्चित गर्छ, र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

वाशिङ मेसिन अफर:

काटेगोरीक्षमताक्यासब्याक (सम्म)
Semi-Automatic Top Load7 Kg12%
Fully Automatic
Top Load
8 Kg12%
AI EcobubbleTM Front Load9 – 12 Kg20%
AI EcobubbleTM Washer Dryer9 – 11 Kg23%

रेफ्रिजिरेटर अफर:

काटेगोरीक्षमताक्यासब्याक (सम्म)
SBS700L11%
5 in 1350L – 419L15%
Double Door253L – 275L17%
Single Door192L – 230L17%

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्।

प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।

प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार  ४ : २८ बजे