माइतीघरमा जेनजीहरुको धर्ना जारी (तस्बिरहरु)



काठमाडौं । जेनजी आन्दोलनको क्रममा घाइते भएका जेनजीहरुले माइतीघर मण्डलामा धर्ना जारी राखेका छन् ।

पीडितलाई न्याय, पुनस्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरि कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै उनीहरुले माइतीघरमा धर्ना दिइरहेका हुन् ।

प्रकाशित मिति : मंसिर ११, २०८२ बिहिबार  १ : ३९ बजे