हिमपातले ढाकियो न्युयोर्क, सहर सेताम्य (तस्बिरहरु)



काठमाडौं ।न्युयोर्कमा आइतबार बिहान ७:०० बजेदेखि हिमपात सुरु भएको छ।

हिमपातका कारण सहरका सडक, भवन र पार्कहरू सेताम्य देखिएका छन्।

चिसो मौसमका बीच सर्वसाधारणले न्यानो लुगा लगाएर दैनिक कामकाज गरिरहेका देखिन्छन् भने बालबालिका र युवाहरू हिउँमा रमाउँदै खेलिरहेका समेत देखिन्छन् ।

प्रकाशित मिति : माघ १२, २०८२ सोमबार  ८ : २९ बजे