काठमाडौंमा बाक्लो हुस्सु र हल्का वर्षा (तस्बिरहरु)



काठमाडौं । काठमाडौं उपत्यकामा आज विहानैदेखि बाक्लो हुस्सु लागेको छ भने हल्का वर्षापनि भएको छ ।

बाक्लो हुस्सुले ढाकेपछि राजधानी काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ ।

प्रतिकूल मौसमका कारण दैनिक जनजीवन र हवाई उडान समेत प्रभावित भएको छ ।

प्रकाशित मिति : माघ १४, २०८२ बुधबार  १२ : २५ बजे