जिल्ला अदालत परिसर र बबरमहल क्षेत्रमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी भएसँगै अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

आइतबार बिहानैदेखि अदालत परिसर र आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति : चैत्र १५, २०८२ आईतबार  ११ : ०९ बजे