जेठ १४ गते सार्वजनिक बिदा



काठमाडौं । सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबारका दिन बिदा रहेको जानकारी दिएका हुन्।

प्रकाशित मिति : जेष्ठ ८, २०८३ शुक्रबार  १२ : ०९ बजे