प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन् ।

प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, खोजी, राहत तथा पुनर्स्थापनाका बारेमा जानकारी गराइरहेका छन् ।

प्रकाशित मिति : भाद्र १७, २०८३ बुधबार  १ : २१ बजे