नुवाकोट । भोटेकोशी बाढीपछि बेपत्ता एक वृद्वाको सशस्त्र प्रहरीले जिवित उद्धार गरेको छ । । उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्डिका श्रेष्ठ रहेकी छन् ।
उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।









