बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार



काठमाडौँ, असोज २५ । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो ।

सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।

प्रकाशित मिति : आश्विन २५, २०८३ आईतबार  १ : ५७ बजे